वडाध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जना विरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ। धनकौल गाउँपालिकास्थित कृषि बाटो निर्माणमा रु सात लाख ७९ हजार दुई सय पाँच हिनामिनाको अभियोगमा वडा नं ६ का वडाध्यक्ष श्यामबाबु साहसहित नौ जना विरुद्ध आज आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। … Continue reading वडाध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed