शिक्षकका मुद्दामा सर्वोच्चको आदेश कार्यान्वयन गर्न बारको अपिल

काठमाडौं। नेपाल बार एसोसिएसनले शिक्षकहरूको आन्दोलनका सन्दर्भमा सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र वार्ताबाटै समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षसँग अपिल गरेको छ। बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गरी शिक्षकका उचित मागको न्यायपूर्ण समाधानका लागि पहल गर्न संघीय संसद्, नेपाल सरकार र नेपाल शिक्षक महासंघलगायत सबै सरोकार … Continue reading शिक्षकका मुद्दामा सर्वोच्चको आदेश कार्यान्वयन गर्न बारको अपिल