मनमोहन स्मृति क्रिकेटः त्रिभुवन आर्मी फाइनलमा
मोरङ। विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ। विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको समुह ए अन्तरगत अन्तिम लिग खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई पाँच विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ। आइतबार राति वर्षा भएपछि २६ … Continue reading मनमोहन स्मृति क्रिकेटः त्रिभुवन आर्मी फाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed