एकताको सन्देश दिँदै एकै मञ्चमा राजसंस्था पक्षधर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सोमबार रत्नपार्कको शान्ति बाटिकामा आयोजना गरेको सभाले राजावादी आन्दोलनमा ‘अभूतपूर्व’ एकताको सन्देश दिएको छ। लामो समयदेखि विभाजित रहेका राजावादी धारका प्रमुख नेताहरू पहिलोपटक एउटै मञ्चमा उभिएर एकताको प्रतिबद्धता जनाएका छन्। कमल थापाको निम्तोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सभाको अन्तिम चरणमा रत्नपार्क पुगेका थिए। लिङ्देन आउनासाथ उनले छोटो सम्बोधन गरे र … Continue reading एकताको सन्देश दिँदै एकै मञ्चमा राजसंस्था पक्षधर