बैभव सूर्यबंशी बने आईपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी

काठमाडौं। सवाई मानसिंह स्टेडियममा गुजरात टाइटन्सविरुद्ध ३५ बलमा शतक प्रहार गर्दै राजस्थानका वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा कान्छो खेलाडी बन्ने कीर्तिमान हासिल गरेका छन्। सूर्यवंशी (१४ वर्ष ३२ दिन) ले मनिष पाण्डे (१९ वर्ष २५३ दिन), ऋषभ पन्त (२० वर्ष २१८ दिन) र देवदत्त पडिक्कल (२० वर्ष २८९ दिन) लाई पछि … Continue reading बैभव सूर्यबंशी बने आईपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी