बाहुबलीः २ पुनः विश्वब्यापी रिलिज गरिँदै

हैदराबाद। निर्देशक एसएस राजामौलीको ब्लकबस्टर फिल्म बाहुबलीः द बिगिनिङ अक्टोबर २०२५ मा फेरी रिलिज हुने भएको छ। सैकनिल्कका अनुसार भारत र अन्तर्राष्ट्रिय बजारमा बाहुबलीः२ ठूलो पर्दामा देखिन लागेको हो। निर्माता शोबु यार्लागड्डाले सोमबार सोशल मिडियामा पुष्टि गरेकी बाहुबलीः २ पुनः विश्वभरी रि रिलिज गरिँदैछ। शीर्षक भूमिकामा सुपरस्टार प्रभास अभिनीत पीरियड एक्शन ड्रामा  फिल्म हो। खासमा … Continue reading बाहुबलीः २ पुनः विश्वब्यापी रिलिज गरिँदै