फेरि बढ्यो सुनको मूल्य

काठमाडौं। सुनको मुल्यमा सामान्य बृद्धि भएको छ। साताको तेस्रो दिन, मंगलबार सुनको मूल्यमा ५ सय रूपैयाँले सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । हिजो तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। तर, चाँदीको मूल्य भने स्थिर रहेको … Continue reading फेरि बढ्यो सुनको मूल्य