७१ वर्षीय वृद्ध मृत फेला

कपिलवस्तु । कपिलवस्तुमा एक वृद्धको शव फेला परेको छ।
बुद्धभूमी नगरपालिका-९ ईमिलिया हेल्थपोष्ट अगाडि चौरमा सोही नगरपालिका-९ डुमरा बस्ने ७१ वर्षीय जित बहादुर पौडेल क्षेत्री सोमबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment