काठमाडौं । प्राध्यापक कृष्ण गौतमद्वारा लिखित रानीहार निबन्ध सङ्ग्ह प्रकाशित भएको छ। गौतमद्वारा लिखित सङ्ग्रहमा ४० थान निबन्ध संग्रहित छन्। निबन्धको बारेमा समीक्षक/पत्रकार राजकुमार बानियाँ लेख्दछन्, ‘प्राध्यापक कृष्ण गौतम सिर्जनादेखि सिद्धान्तसम्म चिन्तनको नयाँ परिपाटी बसाल्ने लेखक हुन्। नेपाली साहित्यमा उत्तरआधुनिकताको सरगर्मी ल्याएर होस् या भाषा र मानवीयताको प्रश्नमा जागरुक भएर। गौतमका हरेक सिर्जनामा समाजका बहुल … Continue reading कृष्ण गौतमको रानीहार बजारमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed