शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र नबनाउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नवनाउन माओवादीलाई चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गैरेले पेशागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने, सत्ता ढाल्ने अस्त्र बनाउने र र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न अन्त्य हुनुपर्ने समेत बताए। उनले छलफलमा एउटा कुरा गर्ने र सडकमा गएर अर्को कुरा गर्न … Continue reading शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र नबनाउन एमालेको चेतावनी