लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची हुन् : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको बताएका छन्। मंगलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी भन्नुको आशय … Continue reading लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची हुन् : मन्त्री पाण्डे