हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो
काठमाडौं। अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा वृद्धि भएको छ। गत आवको वैशाख पहिलो हप्तासम्ममा रु १४ करोड छ लाख ६३ हजार पर्यटनबाट शुल्क संकलन गरेको उक्त कार्यक्रमले चालु आवको सोही अवधिमा रु १५ करोड २६ लाख ३५ हजार संकलन गरिसकेको कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए। प्रमुख प्रधानका … Continue reading हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed