३७ लाख भ्युजसहित दोस्रो पटक युट्युब ट्रेंडिङ्गमा ‘बैनीको काँ पर्यो, दाजैको काँ पर्यो’
काठमाडौं। गायक पुर्षोत्तम गैरेको ‘बैनीको काँ पर्यो, दाजैको काँ पर्यो’ बोलको गीत दास्रो पटक युट्युब ट्रेंडिङ्गमा आएको छ। ३७ लाख बढी भ्युज रहेको उक्त गीतको भिडियो पुनः ट्रेंडिङ्गमा आएको हो। गीत युट्युब ट्रेंडिङ्गको १३औँ स्थानमा रहेको छ। पुर्षोत्तम गैरे नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा गायक गैरेसँगै गायिकाहरु रुपी सिंजाली मगर र सिमरन परियारले … Continue reading ३७ लाख भ्युजसहित दोस्रो पटक युट्युब ट्रेंडिङ्गमा ‘बैनीको काँ पर्यो, दाजैको काँ पर्यो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed