सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

डिसी नेपाल
१६ वैशाख २०८२ २०:२४

काठमाडौं। नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच वार्ता सुरु भएको छ।

शिक्षा मन्त्रालयमा महासंघका पदाधिकारी र मन्त्रीबीच वार्ता सुरु भएको हो। वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ। हिजो राति अवेरसम्म भएको वार्ता सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *