६ एआईजीको पदस्थापन

डिसी नेपाल
१६ वैशाख २०८२ २०:५०

काठमाडौं। सरकारले नेपाल प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ६ जना एआईजीहरुको पदस्थापन गरिएको छ। सोमबार बसको मन्त्रिपरिषद् बैठकले ६ जना प्रहरी नायब महानिरीक्ष (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको हो।

सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई एआईजीमा बढुवा गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *