पोर्न स्टार बनेकोमा कुनै पछुतो छैन: सन्नी लियोनी

डिसी नेपाल
१७ भदौ २०७५ ९:५९

एजेन्सी । पोर्न स्टार सन्निलाई पोर्न स्टार बन्दा अहिलेपनी पछुतो नभएको एक अन्तर्वार्तामा बताएकी छिन् । पोर्न स्टारबाट बलिउडमा छिरेकी

भारतमा कानुनी रुपले पोर्न उद्योग हुनुपर्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘यो मेरो निर्णय होइन । भारत सरकार र यहाँको नागरिकको हो ।’ उनी आफ्नो निजी बिचरा अरुम्याथएे थुपर्न पनि चाहन्नन् । उसन्निका बाबु आमा उनको कामबाट सन्तुष्ट थिएनन् अझ भनौ उनको काम मनपराउदैनथे ।

भनिन्छ बाबु आमाले दिएको संस्कारबाट छोरा छोरी कुन पथ लम्कान्छान भन्ने थाहा हुन्छ । तर सन्निको हकमा त्यो हुन सकेन । राम्रो ढंगले आमाबुबाले हुर्काए, बढाए सन्निलाई । त्यही कारण सन्नीआफ्ना बुबाआमालाई एकदमै इज्वत गर्छिन् । साथसाथै आफ्नो निर्णयमा अडिग पनि रहन्छिन् । तर बुवा आमाले दिएको बाटो भने उनी हिंड्न सकिनन् ।

अहिले सन्नीबच्चाकी आमा भइसकेकी छिन् । उनले अर्काको एक बच्चालाई कानुनी प्रक्रिया अन्र्तगत आफ्नो काखमा लिइन् । अरु दुई छोरा सेरोगेसीबाट जन्माइन् । के अब ति बच्चाहरुले आफ्नो इच्छा अनुसार निर्णय लिने स्वतन्त्रता छ त ?

सन्नी ले भनिन् कि, ‘म चाहन्छु उनीहरुले उचाई हासिल गरोस् । प्रगति गरोस् । तर, उनीहरुको निर्णण् र बाटो आफ्नै होस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *