आज नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्ने भएको छ।
शुक्रबार स्थगित भएको नेकपाको बैठक आज दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको
बैठकमा पार्टी एकताका बाँकी काम र आइतबारदेखि बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने कार्यसूचीका बारे छलफल गर्ने नेकपाका एक नेताले जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment