जमैकन सुन्दरी बनिन विश्व सुन्दी

डिसी नेपाल
२८ मंसिर २०७६ २२:४९

काठमाडौं। बेलायतमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिताबाट जमैकाकी सुन्दरी टोनी एन्ना सिंह विश्व सुन्दरी घोषित भएकी छन्। २३ वर्षीया जमैकन सुन्दरीलाई क्रिकेट र क्रिस गेलबारे प्रश्न सोधिएको थियो।

उनले भारत, फ्रान्स, ब्राजिल र नाइजेरियन सुन्दरीलाई पछि पार्दै विश्व सुन्दरीको ताज पहिरिएकी हुन्। नेपालकी अनुष्का श्रेष्ठ टप १२ बाट बाहिरिएकी थिइन्। अनुष्काले मल्टिमिडया र ब्यूटि एण्ड प्रपोज अवार्ड जितेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *