आज घट्यो प्याज र गोलभेंडाको भाउ, कुन तरकारीको भाउ कति ?

डिसी नेपाल
१ पुष २०७६ १२:२८

काठमाडौँ । केही सातादेखि निरन्तर उच्च रुपमा बढिरहेको प्याजको भाउ आज पुस महिनाको पहिलो दिन भने ओरालो लागेको छ।

यसअघि बढेर प्रतिकेजी २ सय २५ रुपैयाँसम्म खुद्रा बिक्री भएको भारतीय सुकेको प्याज घटेर २ सय रुपैयाँदेखि २ सय १० रुपैयाँसम्म खुद्रा मुल्य तोकिएको छ ।

भारतले विदेश निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालीबजारमा आकाशिएको प्याजको भाउ पछिल्लो समय चीनबाट चाईनिज प्याज आउन थालेपछि भने विस्तारै घट्न थालेको हो ।

आज सुकेकाे चाईनिज प्याज प्रतिकेजी १ सय ३५ देखि ४५ रुपैयाँसम्म रहेको छ भने खुद्रा मूल्य १ सय ८० देखि १ सय ९० रुपैयाँ रहेको छ ।

त्यस्तै आज नेपाली गोलभेडा ठूलो एक केजीको थोक औसत मूल्य ५५ रुपैयाँ रहेको छ भने खुद्रा औसत मूल्य ८५ रुपैयाँ रहेको छ । यो भाउ यसअघिको तुलनामा १० रुपैयाँ सस्तो हो ।

त्यस्तै रातो आलु रातो एक केजीको थोक औसत मूल्य ५४ रुपैयाँ रहेको छ भने खुद्रा औसत मूल्य ६८ रुपैयाँ रहेको छ ।

हेर्नुहोस् आजको थोक तथा खुद्रा मुल्य 

गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ३० ४० ३५
गोलभेडा सानो(भारतीय) के जी ४० ४५ ४२
गोलभेडा सानो(तराई) के जी ४० ५० ४५
अालु रातो के.जी. ५३ ५५ ५४
आलु रातो(भारतीय) के जी ५० ५३ ५२
प्याज सुकेको भारतीय के.जी. १७५ १८५ १८०
सुकेको प्याज चाइनिज केजी १३५ १४५ १४०
गाजर(लोकल) के.जी. ९५ १०० ९८
गाजर(तराई) केजी ९० ९५ ९२
बन्दा(लोकल) के.जी. ४० ४५ ४२
बन्दा(तराई) केजी ४० ४५ ४२
बन्दा(नरिवल) केजी ४० ४५ ४२
काउली स्थानिय के.जी. ७५ ८० ७८
स्थानीय काउली(ज्यापु) केजी ८० ८५ ८२
काउली तरार्इ के.जी. ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. ३५ ४० ३८
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ४० ४५ ४२
भन्टा डल्लो के.जी. ४० ४५ ४२
बोडी(तने) के.जी. ६० ६५ ६२
मकै बोडी केजी ६० ६५ ६२
मटरकोशा के.जी. ७५ ८० ७८
घिउ सिमी(लोकल) के.जी. ८५ ९० ८८
घिउ सिमी(हाइब्रीड) केजी ८५ ९० ८८
घिउ सिमी(राजमा) केजी ७५ ९० ८१
टाटे सिमी के.जी. ५५ ६० ५८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ५५ ६० ५८
परवर(लोकल) के.जी. ६५ ७० ६८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. २० ३० २५
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. ७५ ८० ७८
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ९० १०० ९५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. १३० १४० १३५
च्याउ(डल्ले) के जी ३३० ३४० ३३५
ब्रोकाउली के.जी. ८० ९० ८५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २७० २८० २७५
पार्सले के.जी. २७० २८० २७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १०० ११० १०५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ६५ ७० ६८
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५५ ६० ५८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३७० ३८० ३७५
खु्र्सानी हरियो के.जी. ५५ ६० ५८
खुर्सानी हरियो(बुलेट) के जी ५५ ६० ५८
खुर्सानी हरियो(अकबरे) के जी १९० २०० १९५
भेडे खु्र्सानी के.जी. ५५ ६० ५८
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ८० ९० ८५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८
दैनिक खुद्रा मूल्य विवरण
पौष  १, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ८० ९० ८५
ठूलो गोलभेडा(भारतीय) केजी ८० ९० ८५
गोलभेडा सानो के.जी. ५० ६० ५५
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
गोलभेडा सानो(भारतीय) के जी ६० ७० ६५
गोलभेडा सानो(तराई) के जी ६० ७० ६५
अालु रातो के.जी. ६५ ७० ६८
आलु रातो(भारतीय) के जी ६५ ७० ६८
प्याज सुकेको भारतीय के.जी. २०० २१० २०५
सुकेको प्याज चाइनिज केजी १८० १९० १८५
गाजर(लोकल) के.जी. १२० १३० १२५
गाजर(तराई) केजी १०० ११० १०५
बन्दा(लोकल) के.जी. ६० ७० ६५
बन्दा(तराई) केजी ६० ७० ६५
बन्दा(नरिवल) केजी ६० ७० ६५
काउली स्थानिय के.जी. १०० ११० १०५
स्थानीय काउली(ज्यापु) केजी ११० १२० ११५
काउली तरार्इ के.जी. ९० १०० ९५
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ५० ६० ५५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ९० १०० ९५
मटरकोशा के.जी. ११० १२० ११५
घिउ सिमी(लोकल) के.जी. १२० १३० १२५
घिउ सिमी(हाइब्रीड) केजी १२० १३० १२५
घिउ सिमी(राजमा) केजी १०० ११० १०५
टाटे सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. १२० १३० १२५
लौका के.जी. ८० ९० ८५
परवर(लोकल) के.जी. ९० १०० ९५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. ११० १२० ११५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ४० ४५ ४३
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १२० १३० १२५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १५० १६० १५५
च्याउ(डल्ले) के जी ३५० ३६० ३५५
ब्रोकाउली के.जी. ११० १२० ११५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. ३०० ३१० ३०५
पार्सले के.जी. ३०० ३१० ३०५
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. ३०० ३१० ३०५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ९० १०० ९५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १७० १८० १७५
खु्र्सानी सुकेको के.जी. ४१० ४२० ४१५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २१० २२० २१५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १७० १८० १७५
हरियो धनिया के.जी. ११० १२० ११५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *