एम्बाप्पेको ट्वीटर ह्याक

डिसी नेपाल
३ पुष २०७६ १६:३५

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।  बिहिबार बिहानबाट एमबाप्पेको ट्वीटर एकाउन्ट ह्याक भएको हो ।

ह्याकरले एमबाप्पेको ट्वीटर ह्याक गर्दै एकाउन्टको नाम केलियन एमबाप्पे ह्याक बाई टीएसयु एक्स फ्यान टार्टे राखेको छ । ह्याकरले एमबाप्पेको पोस्टहरु भने हटाएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *