मेलम्चीको नमुना माझीबस्ती

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ आरुवोटेको नमुना माझीबस्ती । भूकम्पले घर भत्किएपछि यहाँका ४६ माझी परिवारका लागि थाई–नेपाल एसोसिएसन र रोटरी इन्टरनेशनल नेपाल–भुटानको सहयोगमा घर निर्माण गरिएको हो।
उनीहरुले सरकारबाट प्राप्त तीनलाख रकममा थप गरेर पुनःअर्को पक्कीघरसमेत निर्माण गरिसकेका छन्। तस्बिर : नारायण ढुङ्गाना/रासस
प्रतिक्रिया
Facebook Comment