सर्वोच अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जवराले आव २०७५/०७६को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका छन् ।
शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच उनले संविधानका धारा १३८ बमोजिम बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
न्याय परिषद् तथा न्याय सेवा आयोगका अध्यक्ष समेत रहेका जवराले सर्वोच अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन पेश गरेको को राष्ट्रपति कार्यालयद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया
Facebook Comment