यूके पाउण्डको भाउ बढ्यो, कुवेतीको घट्यो, अमेरिकी डलर स्थिर

डिसी नेपाल
१० पुष २०७६ ११:२५

काठमाडौं । आज पुस १० गते बिहीबार यूके पाउण्डको भाउ बढेको छ भने कुवेती दिनारसहित केही देशको भाउ घटेको छ ।

अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ५६ पैसा र बिक्रिदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ २३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *