आज शनिबार अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

डिसी नेपाल
१२ पुष २०७६ ६:३६

काठमाडौं । आज पुस १२ गते शनिबार (डिसेम्बर २८ तारिख) अमेरिकी डलरसहित सबै देशको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ८६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ६५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ३१ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ २ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ६१ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *