आज सोमबार यूके पाउण्ड र कुवेती दिनारको भाउ बढ्यो

डिसी नेपाल
१४ पुष २०७६ ६:२७

काठमाडौं । आज पुस १४ गते सोमबार (डिसेम्बर ३०) का दिन कतारी रियालको भाउ घटेको छ । यूके पाउण्ड र कुवेती दिनारको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा रहेको छ। यो मूल्य आइतबारको तुलनामा स्थिर हो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ९६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ७४ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ६२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ २ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ६१ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *