आज घट्यो सबै देशको विनिमयदर, कुन देशको कति ?

डिसी नेपाल
२३ पुष २०७६ ६:२९

काठमाडौं । आज पुस २३ गते बुधबार (जनवरी ८ तारिख) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ २४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ८२ पैसा र बिक्रिदर १५१ रुपैयाँ ६१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ १३ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ६३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *