तेहरानमा १८० यात्रु सवार विमान दुर्घटनाग्रस्त

डिसी नेपाल
२३ पुष २०७६ ९:३७

बीबीसी।  इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ।

प्रारम्भिक विवरणहरूका अनुसार उक्त विमान युक्रेनको राजधानी किएभतर्फको यात्रामा रहेको बताइएको छ। विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।

“विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मीहरू त्यसतर्फ पठाएका छौँ….हामीले केही यात्रुहरूलाई बचाउन सक्ने पनि हुन सक्छ,” इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनमा बताएका रोयटर्स समाचार एजेन्सीले जनाएको छ।

सो दुर्घटनाको सम्बन्ध अहिलेको इरान-अमेरिका तनावसँग रहे नरहेको स्पष्ट छैन।




प्रतिक्रिया

One thought on “तेहरानमा १८० यात्रु सवार विमान दुर्घटनाग्रस्त

  1. यो पृथिबीमा , मुस्सलवानको खराबी भन्दा बाहेक , केहि पनि छैन रहिच। केहि पनि नभएको। आफ्नो भन्ने देश छैना मुस्सलवानको। धर्म छैना , बास्तबिकता छैन। बिस्वास छैना , बिश्वले , कुकुरलाई , जनावारलाई बिस्वास गर्छ तर मुस्सलवान लाइ बिस्वास गर्दैनन। (१) America लाई देखन नसक्ने मुस्सलवान :- तेहि America संग Visa माग्छ। बास्तबिकता भनेको केहि पनि नभएको। शत्रुको अगाडी आफु टिकन सकन पर्थ्यो . तर उल्टै, शत्रु देश अमेरिकाको , American Visa मागन जाने ? (२) सधै त्यही America संग खाना नपाएको जनावारले जस्तो दाह्रारा निच्याएर , सके पनि नसके पनि झगड़ा गर्नी :- फेरी , तेहि America को सहयोगको आशा राखने ? धर्म नभएको। मुस्सलवानको धर्म हुदैन। धर्म भए , नियम हुन्छ , बास्तबिकता हुन्छ , अत्ति गिरनै पर्दैन। (3) फेरी , मुस्सलवान कामदार को रगत चुसेर आफुले खाने :- काम अरुलाई लगाउने , आफु गर्न नसक्ने , काम लगाउने , तेहि कामदार को रगत चुसेर ज्याला मारने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *