चिनियाँ राष्ट्रपति म्यानमारको भ्रमणमा जाने

डिसी नेपाल
२५ पुष २०७६ १७:४०

बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्न भएका छन् ।

म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उनले भ्रमण गर्न लागेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *