त्रिवेणीधाम माथि डाँडामा हिउँ

बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको त्रिवेणीधाम माथि डाँडामा परेको सेताम्मे हिउँ। चिसो बढेसँगै हिमपातले यहाँका डाँडाहरु सेताम्ये बनेका छन्। तस्बिर : प्रेम रौले/रासस
प्रतिक्रिया
Facebook Comment