सन्दीपको उत्कृट बलिङ, मेडन ओभरसहित दुई विकेट लिए

डिसी नेपाल
१ माघ २०७६ १७:२७

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा अहिले पर्थ स्कोर्चससँग प्रतिस्पर्धा गरिरहेको छ ।

पर्थमा मेलबर्नविरुद्ध घरेलु टोलीले पहिले ब्याटिङ गरिरहेको छ । पर्थविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गरेका छन् ।

सन्दीपले आफ्नो तेस्रो ओभरमा २ विकेट लिएका छन् । सुरुवाती दुई ओभरमा विकेट लिन नसकेका सन्दीपले तेस्रो ओभरको तेस्रो र चौथो बलमा उनले विकेट लिएका हुन् । सन्दीपले मेडन ओभर बलिङ गर्दै २ विकेट लिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *