थोरङला भञ्ज्याङ पास गर्दै पर्यटक

मनाङ । समुद्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–८, मनाङ र मुस्ताङको सिमानामा पर्ने विश्व परिचित अन्नपूर्ण पदमार्ग थोरङला भञ्ज्याङ पास गर्दै वाह्य पर्यटक । नेपाल भ्रमण वर्ष सन् २०२० को शुरुदेखि अहिलेसम्म २३३ जना विदेशी पर्यटकले भञ्ज्याङ पास गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले बताएको छ ।
प्रतिक्रिया
Facebook Comment