११ तस्वीरमा हेर्नुहोस् ग्रामी अवार्डमा यसरी छाए निक र प्रियंका, कपडा कति धेरै खुल्ला ?
काठमाडौं। प्रियंका चोपडा अहिले हलिउडमा छाउनमै व्यस्त छिन् । ग्लोबल सेलिब्रेटी बनिसकेकी प्रियंका आइतबार बेलुकी ग्रामी अवार्डस २०२० मा पति निक जोनससँग पुगिन् । उनलाई देख्दा सबैको ध्यान उनीमाथि नै अड्किएको थियो । यहाँ प्रियंकाको ड्रेसले सबैको ध्यान तानेको थियो । प्रियंकाले निकै खुल्ला किमोनो गाउन लगाएकी थिइन् । उनीहरुसँग निकका दाजुहरु केभिन आफ्नी पत्नी डेनियलको साथमा र जो आफ्नी पत्नी सोफीको साथमा थिए ।
प्रतिक्रिया
Facebook Comment