रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा

डिसी नेपाल
१६ माघ २०७६ ९:१०

काठमाडौँ । रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा रियल मड्रिडले रियल जारागोजालाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

रियल मड्रिडको जितमा राफेल भरान, लुकास भाजक्वेज, भिनिसियस जुनियर र करिम बेन्जमाले एक एक गोल गोरेका थिए ।

योसँगै रियलसँगै एथलेटिको बिलबाओ, भलेन्सिया, भिल्ला रियल, ग्राण्डा, रियल सोसिएडाड कोपाको क्वाटरफाइनलमा पुगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *