रोनाल्डोले पार गरे २०० मिलियनको कोसेढुंगा, यहाँसम्म पुग्ने विश्वकै पहिलो व्यक्ति

डिसी नेपाल
१६ माघ २०७६ १५:४३

काठमाडौं। फुटबलर क्रिस्टियानो रोनाल्डोले इन्स्टाग्राममा २०० मिलियन फलोअरको कोसेढुंगा पार गरेका छन् । अत्याधिक लोकप्रियमध्येको एक सामाजिक संजालमा २० करोड फलोअर पाउने रोनाल्डो विश्व्कै पहिलो व्यक्ति बनेका छन् ।

 

View this post on Instagram

 

Wow 200 million!!! Thank you to each and every one of you for sharing this journey with me every day!!??❤️

A post shared by Cristiano Ronaldo (@cristiano) on

रोनाल्डो यसअघि इन्स्टाग्राममा सर्वाधिक कमाइ गर्ने व्यक्ति पनि बनेका थिए । विश्वमा चर्चित सेलिब्रिटीहरुलाई उछिन्दै रोनाल्डोले इन्स्टामा सबैभन्दा बढी फलोअर कमाएका हुन् । रोनाल्डोपछि सबैभन्दा बढी फलोअर भएका व्यक्ति अमेरिकी गायिका तथा अभिनेत्री एरियाना ग्रान्डी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *