भारत र न्यूजिल्याण्डबीचको चौथो टी–२० पनि सुपर ओभरमा

डिसी नेपाल
१७ माघ २०७६ १६:३४

एजेन्सी । भारत र न्यूजिल्याण्डबीचको चौथो टी–२० खेल पनि सुपर ओभरमा गएको छ। भारतले दिएको १६६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो।

अन्तिम बलमा दुई रन चाहिएको बेला न्युजिल्याण्डले १ रन बनाएर विकेट गुमायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *