राष्ट्रियसभामा औद्योगिक व्यवसाय सम्बन्धी प्रतिवेदन पेश

डिसी नेपाल
१९ माघ २०७६ १३:०२

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सङ्घीय संसद्, राष्ट्रियसभामा पेश गरिएको छ।

राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सांसद ठगेन्द्र प्रकाश पुरीले सो विधेयक सभा समक्ष पेश गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *