आइसीसी विश्वकप लिग २: नेपाललाई पाँचौं सफलता, एउटै ओभरमा २ विकेट (अपडेट)

डिसी नेपाल
२२ माघ २०७६ ११:०३

काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तर्गत आज ओमानविरुद्ध जारी खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ । १९ औं ओभरमा सुसन भारीले एउटै ओभरमा २ विकेट लिएका हुन् । ओभरको चौथो बलमा चौथो विकेटको रुपमा व्यक्तिगत २० रनमा जीसन मकसूद र ओभरको अन्तिम बलमा शुन्य रनमा सुरज कुमार ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट भए ।

यसअघि तेस्रो विकेटको रुपमा अकिब इल्यास रनआउट भएका थिए । इल्यासलाई व्यक्तिगत १६ रनमा दिपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमा आउट गरेका थिए । यसअघिका २ विकेट करण केसीले लिएका थिए । पहिलो ओभरमै करणले जतिन्दर सिंहलाई ४ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । दोस्रो विकेटको रुपमा उनले खवार अलीलाई विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट गराए ।

पाँचौं विकेट जाँदा १९ ओभर सकिएको छ र ओमानले ५ विकेटको क्षतिमा ५७ रन बनाएको छ । नयाँ ब्याट्सम्यान सन्दिप गौड आएका छन् । मोहम्मद नदीम ७ रन बनाएर खेलिरहेका छन् । यो लिग २०२३ को विश्वकपसम्म पुग्ने बाटो हो । जारी सिरिजमा नेपालले ओमान र अमेरिकासँग २–२ एकदिवसीय खेल्नेछ । ओमान र अमेरिका पनि एक आपसमा २ खेल खेल्नेछन् । आजको खेल नेपालको लिग २ मा डेब्यू खेल हो ।




प्रतिक्रिया

2 thoughts on “आइसीसी विश्वकप लिग २: नेपाललाई पाँचौं सफलता, एउटै ओभरमा २ विकेट (अपडेट)

  1. बाहुन मुस्सलवानतीर मिलेको रहिच :- भारतको अदालतमा , मुस्सलवान ले , यसरी बोलेको थियो :- Nepal ले , India र pakistan बिच मध्यस्थता , गर्नी भनेको छ, India किन तयार हुँदैना ? तर Nepal ले गरेको India _ pakistan मध्यस्थता मा pakistan तयार छ ” भनेर बोलेको थियो। ( 1 ) बाहुन नेपालकै हैना , नेपालको नाम बेचेर खाना थालेयो। (२) नेपालको बिरुद्धमा गएर , बाहुन त यस्तो भन्छ रे , जम्मू कश्मीर नेपालकै हैना, नेपालकै थिएन । यहां एहि त गरेर खाना सकिएको छैना
    सधै झगड़ा , भन्छ रे। कसरी नेपालको बिरुद्धमा जान सकेको ??? (३) बाहुन को लछ्ये , India _ pakistan मध्यस्थता गर्छु भनेर जाने ( भित्रभित्रै pakistan बात पैसा खाने ) र जम्मू कश्मीर बेचने। तर India _ pakistan मध्यस्थता गर्दा , ” जम्मू कश्मीर , pakistan तीर फाल्दीने। नत्र त्यसै जान्छ बाहुन , त्यस्तो खराब मुस्सलवान को मध्यस्थता गर्नी भन्दै ??? America, China, India भनी सकन परयो यो कुरो बाहुन मुस्सलवान संग मिलेको छ भनेर।

  2. बाहुन मुस्सलवानतीर मिलेको रहिच :- भारतको अदालतमा , मुस्सलवान ले , यसरी बोलेको थियो :- Nepal ले , India र pakistan बिच मध्यस्थता , गर्नी भनेको छ, India किन तयार हुँदैना ? तर Nepal ले गरेको India _ pakistan मध्यस्थता मा pakistan तयार छ ” भनेर बोलेको थियो। ( 1 ) बाहुन नेपालकै हैना , नेपालको नाम बेचेर खाना थालेयो। (२) नेपालको बिरुद्धमा गएर , बाहुन त यस्तो भन्छ रे , जम्मू कश्मीर नेपालकै हैना, नेपालकै थिएन । यहां एहि त गरेर खाना सकिएको छैना
    सधै झगड़ा , भन्छ रे। कसरी नेपालको बिरुद्धमा जान सकेको ??? (३) बाहुन को लछ्ये , India _ pakistan मध्यस्थता गर्छु भनेर जाने ( भित्रभित्रै pakistan बाट पैसा खाने ) र जम्मू कश्मीर बेचने। तर India _ pakistan मध्यस्थता गर्दा , ” जम्मू कश्मीर , pakistan तीर फाल्दीने। नत्र त्यसै जान्छ बाहुन , त्यस्तो खराब मुस्सलवान को मध्यस्थता गर्नी भन्दै ??? (६) दुनियमा ,कसैले पनि अरु को जमिनमा मध्यथता गर्नी भन्दै जादेना (७) America, China, India भनी सकन परयो यो कुरो बाहुन मुस्सलवान संग मिलेको छ भनेर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *