विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने

डिसी नेपाल
२३ माघ २०७६ ७:०३

काठमाडौँ । विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त र्बैंकले थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *