आइसीसी विश्वकप लिग २ मा नेपालले ब्याटिङको निम्तो पायो, कुशल मल्लको डेब्यू

डिसी नेपाल
२५ माघ २०७६ ९:१७

काठमाडौं । आइसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आज साढे ९ बजे सुरु हुने खेलमा नेपाल पहिलो जीतको खोजीमा हुनेछ । आजको खेलबाट कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्ने भएका छन् ।

बुधबार ओमानविरुद्ध खेलेको टिममा २ खेलाडी परिवर्तन गरिएको छ । घाइते भएका शरद भेषावकर र रोहित कुमार पौडेल बेन्चमा छन् भने उनीहरुको स्थानमा सुवास खकुरेल र कुशल मल्ला टिममा बुधबार ओमानविरुद्ध खेलेको टिममा २ खेलाडी परिवर्तन गरिएको छ । घाइते भएका शरद भेषावकर र रोहित कुमार पौडेल बेन्चमा छन् भने उनीहरुको स्थानमा सुवास खकुरेल र कुशल मल्ल टिममा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *