रोकिएको नेपाल र माल्दिभ्सबीचको खेल सुरु
काठमाडौँ। वर्षासँगै परेको चट्यानका कारण नेपाल र माल्दिभ्सबीचको रोकिएको सेमिफाइनल खेल पुनः सुरु भएको छ।
रोकिएको झण्डै २० मिनेटपछि रेफ्रीहरु मैदानमा देखिएका छन्। खेलाडीहरु पनि मैदानमा आएका छन्।
८ अौं मिनेटमा माल्दिभ्सका अक्रम अब्दुल घानीले गोल गर्दै नेपाललार्इ १–० ले पछि पारेका थिए।
प्रतिक्रिया
Facebook Comment