आइसीसी विश्वकप लिग २ सन्दिप लामीछाने लाई तेस्रो सफलता

डिसी नेपाल
२९ माघ २०७६ १०:१३

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत आज अमेरिकाविरुद्ध जारी खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ।

दोस्रो र तेस्रो विकेट पनि सन्दिप लामिछानेले लिएका हुन् ।

दोस्रो विकेटको रुपमा उनले मोनाक पटेललाई बोल्ड र तेस्रो विकेटका रुपमा निसराग पटेललाई बोल्ड गरेका छन। यो संगै अमेरिकाको ४ विकेट गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *