आइसीसी विश्वकप लिग २ः दोस्रो ओभरमै नेपाललाई सफलता

डिसी नेपाल
२९ माघ २०७६ ९:४८

काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तर्गत आज अमेरिकाविरुद्ध जारी खेलमा दोस्रो ओभरमै नेपाललाई सफलता मिलेको छ ।

दोस्रो ओभरको अन्तिम बलमा नेपालले विकेट लिएको हो । सन्दिप लामिछानेले अमेरिकाका ईन होलेन्ड लाई पारस खडकाको हातबाट क्याच आउट गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *