नेपाली बलिङ आक्रमणका अगाडि अमेरिका ध्वस्त

काठमाडौँ । त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँगको खेलमा नेपाललाई ९औँ सफलता हात लागेको छ । आज भएको अन्तिम खेलमा नेपाली बलिङ आक्रमणका अगाडि अमेरिका ध्वस्त बनेको हो ।
खेलको ११ दशमलव ३ ओभरको खेल चलिरहँदा नेपाललाई आठौँ सफलता हात लागेको हो ।
खेलमा सन्दीप लामिछानेले ५ र सुजन भारीले ४ विकेट लिएका छन् ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेको हो।
प्रतिक्रिया
Facebook Comment