कोपा डेल रेको सेमिफाइनलमा बिल्बाओको विजयी सुरुवात

डिसी नेपाल
१ फागुन २०७६ ८:४०

काठमाडौं। स्पेनिस कोपा डेल रेको सेमीफाइनलको पहिलो लेग़मा एथलेटिको बिलबाओले ग्रानडालाई पराजित गरेको छ ।

बिलबाओले ग्रानडालाई १-० गोल अन्तरले पराजित गरेको छ । बिल्बाओका लागि इकार मुनीयानले खेलको ४२औ मिनेटमा गोल गरेका थिए । अब सेमीफाइनलको दोस्रो लेग मार्च ६ मा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *