आजपनि अमेरिकी डलरसहित धेरै देशको भाउ बढ्यो
काठमाडौं । आज फागुन १९ गते सोमबार पनि अमेरिकी डलरसहित धेरै देशको भाउ बढेको छ । तर यूके पाउण्ड, कतारी रियाल र बहराइन रिँगिटको भाउ भने घटेको छ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १५ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ८६ पैसा रहेको छ। यो मुल्य आइतबारको तुलनामा ६ पैसा बढी हो ।
यूरोपियन यूरो एकको खरिददर १ सय २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर १ सय २७ रुपैयाँ ७५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ७७ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ५४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३ सय ७९ रुपैयाँ ६ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ ६५ पैसा तथा बिक्रिदर ३ सय ७ रुपैयाँ २४पैसा रहेको छ।
Facebook Comment