यी चिकित्सकले गरेका हुन् प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

डिसी नेपाल
२१ फागुन २०७६ १९:१०

काठमाडौं। बुधबार त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएको छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुन लागेकाले केही जोखिम मानिएको थियो। तर, शलयक्रिया सफल भएको छ। प्रत्यारोपित मिर्गौलाले काम पनि शुरु गरिसकेको छ।

यसरी सफल मिर्गौला प्रत्यारोपण गर्न दर्जन बढि चिकित्सकहरु बुधबार सक्रिय भएका थिए।

अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्काले प्रधानमन्त्रीको शल्यक्रियामा संलग्न सबै चिकित्सक तथा कर्मचारीहरुलाई धन्यावाद दिएका छन्।
अस्पतालका अनुसार उपचारमा संलग्न चिकित्सकहरुको टोली यसप्रकार रहेको थियो।

मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक टोली
प्रा. डा. उत्तम कुमार शर्मा
प्रा डा. प्रेम ज्ञवाली
प्रा डा अनन्त कुमार
डा सुमन चापागाई
डा पवनराज चालिसे
डा सुजित पौडेल

मिर्गौला प्रत्यारोपण चिकित्सक टोली

प्रा. डा. दिव्यवा सिंह शाह
डा. महेश सिग्देल
डा. मुकुन्द काफ्ले
डा मिधन श्रेष्ठ
डा रवीन नेपाली
डा सन्तोष क्षेत्री

एनेस्थेसिया तथा क्रिटिकल केयर टोली

डा. अनिल श्रेष्ठ
प्रा डा अमित शर्मा भट्टराई
डा. विगेनमान शाक्य
सम्बन्धित विभागका नर्स, प्राविधिक तथा प्रशासनिक कर्मचारी ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *