नारी-दिवसको सन्देश (कबिता )
हो ! म यो समाजको सोचाई भन्दा
बीलकूल फरक ‘महिला’।
‘परीर्वतन’ , मेरो अनिवार्यता ।
बिना शिकायत, यो “फरकपन”मेरो स्
अनि मेरो “ स्वतन्त्र निर्णय” मे
सुन त!
मलाई पटक्कै प्रतिवाद छैन् ।
समाजको ती घृणित दृष्टिहरूप्रति।
रतीभर पनि डर छैन् ।
ती दुँषित सोचाईहरूको भनाईहरूप्रति।
कृपया दुबै कान खोलेर सुन!
म त धिक्कारी रहेछु तीनीहरूलाई
जस्ले,
पृतिसत्तात्मक सोचाईको हॉक दिएर
युगौभर रक्षकहरूको श्वॉगमा
हजारौ अवोध नारी -अस्मिताहरू चपा
“भाग्य र समाजको” गोटीचाल चलाएर
पुस्तौ पुस्ता निर्लज्ज भई ,
“स्वच्छ नारी -अस्मिताहरू” सर्
कृपया अब सुन!
ख़बरदार ! ख़बरदार ! ख़बरदार !
बन्दगर! यी “अर्थहीन मर्दरूपी
बस्! अब शहनशीलताका बॉधहरू
समयले आफै फुलाएका छन्।
परिणाम स्वरूप बॉधहरूका फोहराले
युगका म जस्ता थुप्रै अगुवाईहरू
जान्न चाहन्छौ?
लाखौ आमा, हजूरआमा र काकीहरू
दीदी , बहीनी, छोरी र नातीनीहरू
यस युगको अगुवाई बनी
एकसाथ स्वरमा -स्वर मीलाएर भनी
“हामी यस युगक़ो सबथोकक़ो बरा
“बराबरी” यो कृपा हैन , हामी
“हरेक सीक्काका दुई पाता भयझै
नारी-पुरूष मानव सव्यताको
मात्र ,एउटै ढुकढुकी हुन् ,केवल
आऊ, सब मीलेर यसलाई
सोचाई, व्यवहार र संस्कारमा परी
Facebook Comment