आजपनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको विनिमयदर कति ?

डिसी नेपाल
२८ फागुन २०७६ ६:३३

काठमाडौं । आज फागुन २७ गते बुधबार अमेरिकी डलरको भाउ अझै बढेको छ । आज यूरोपियन युरो, कतारी रियाल, मलेसियन रिँगिट, कुवेती र बहराइन दिनारको भाउ भने थोरै घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ३० पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ ९० पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३४ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ११ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५४ रुपैयाँ २३ पैसा र बिक्रिदर १ सय ५५ पैयाँ १ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८६ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर ३ सय ८८ रुपैयाँ ६९ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३ सय १५ रुपैयाँ २२ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *