आज यस्तो छ २० देशको विनिमयदर (तालिका सहित)
काठमाडौं । आज फागुन २९ गते बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ । केही दिनदेखि निरन्तर उकालो लागेको धेरै देशको विनिमयदर आज भने घटेको हो ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ १२ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ २३ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ९१ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ ८० पैसा र बिक्रिदर १ सय ५२ पैयाँ ५७ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४७ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९१ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर ३ सय ८५ रुपैयाँ ५० पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय १३ रुपैयाँ १८ पैसा रहेको छ।
Facebook Comment