‘अब काठमाडौँ उपत्यकाका निजी विद्यालय ९–३ बजेसम्म’
काठमाडौँ । शिक्षा मन्त्रालयले उपत्यकाका निजी विद्यालयलाई ९ देखि ३ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गरेको छ ।
मन्त्रालयले काठमाडौँ उपत्यकामा ट्राफिक जाम व्यवस्थापन गर्न भन्दै विद्यालयको समय परिवर्तनका लागि प्रस्ताव गरेको हो ।
अहिले भने उपत्यकासहित देश भरका विद्यालय बिहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएका छन् ।
प्रतिक्रिया
Facebook Comment